चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै ।

यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो ।