चितवनको भरतपुर महानगरपालिका–२० भीमनगरमा मेसिन लगाउनका लागि खेतमा मुठा बनाएर राखिएको धान । चाडपर्वमा पनि यहाँका किसानलाई धान भित्राउने चटारो छ ।