अर्थ/बैंकिङ दाङ राजपुरका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी Pradhanata News — २०८० अशोज २७ गते add comment दाङ जिल्लाको राजपुर गाउँपालिकाका शेषराज यादवले व्यावसायिक रूपमा पाल्नु भएका भैँसी । बजारको दूधको मागलाई लक्ष्य गरेर उक्त माग पूर्ति गर्ने उद्देश्य राखी व्यवसाय थालेका यादवसँग अहिले ४५ वटा भैँसी छन् ।