अर्थ/बैंकिङ गाउँको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने Pradhanata News — २०८० अशोज ३ गते add comment निगुरो बेच्दै भोजपुर चोलन्तीका स्थानीय । सडकको पहँुच विस्तार भएपछि टेम्केमैयुङ–५ चोलन्ती, मझौलेका स्थानीयले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ । तस्बिर :युवराज विष्ट:रासस