समाचार मङ्गलबार उपचाररत बिरामीको अवस्था र सेवाबारे जानकारी लिँदै Pradhanata News — २०८० भदौ २६ गते add comment भरतपुर अस्पतालको नवनिर्मित सघन कक्षमा मङ्गलबार उपचाररत बिरामीको अवस्था र सेवाबारे जानकारी लिँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत । तस्बिरः सनद अधिकारी / रासस