विविध अटोभिलेज नजिक रोल्पा जोड्ने वैकल्पिक सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी Pradhanata News — २०८० भदौ २५ गते add comment घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित अटोभिलेज नजिक रोल्पा जोड्ने वैकल्पिक सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी । सडकमा खाल्टाखुल्टी हुँदा सवारीसाधन सञ्चालनमा समस्या र पैदल यात्रीलाई सास्ती खेप्नु परेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस