अर्थ/बैंकिङ शान्ति गोरेटोमा नयाँ प्रविधि ९हाइड्रोपोनिक विधि०बाट गरिएको तरकारीखेती Pradhanata News — २०८० भदौ २१ गते add comment काठमाडौँको चाबहिलस्थित शान्ति गोरेटोमा नयाँ प्रविधि ९हाइड्रोपोनिक विधि०बाट गरिएको तरकारीखेती । एउटा गमला राख्ने जति थोरै ठाउँमा ३२ वटासम्म बिरुवा रोप्न सकिन्छ भने यो विधि अपनाएर तरकारीखेती गर्दा समय र पानीको पनि बचत हुन्छ । तस्बिरः मेघनाथ पहाडी\रासस