घोराही उपमहानगरपालिका –१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला बिहीबार बिहान अष्टिम्की चित्रमा पूजा आराधना गर्दै । कृष्ण जन्माष्टमीका दिन बेलुका र अर्कोदिन बिहान पुनः अष्टिम्की चित्रमा पूजा गरेर डङौरा थारु समुदायले कृष्ण जन्माष्टमी पर्व मनाउने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस