विविध नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल Pradhanata News — २०८० भदौ १५ गते add comment तनहु जिल्लाको घिरिङ गाउपालिका र नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल । सो पुलले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधा जोडेको छ । तस्बि :हरिप्रसाद बास्तोला/रासस