भक्तपुर नगरमा मृतकको सम्झनामा ताहमचालाई नगर परिक्रमा गराउँदै मृतकका आफन्त । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिक विश्वासले गाईजात्रा निकाल्छ । तस्बिरःलक्ष्मी गारु/रासस
