विविध यस आयोजनाले घाँसादेखि कोवाङसम्मको सडक कालोपत्रे गर्ने काम सकिएको Pradhanata News — २०८० भदौ १३ गते add comment बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरेपछि चिटिक्क देखिएको सडक मोटरेबल पुल र लेते गाउँ आसपासको दृष्य । यस आयोजनाले घाँसादेखि कोवाङसम्मको सडक कालोपत्रे गर्ने काम सकिएको छ । तस्बिर : कमल खत्री/रासस