व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती देखाउँदै केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठ । पशुपालक कृषकलाई निःशुल्क वितरण गर्न केन्द्रले करिब ५ रोपनी क्षेत्रफलमा घाँस खेती गर्दै आएको छ । तस्बिर : पूर्ण बिके/रासस