समाचार हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी Pradhanata News — २०८० भदौ ८ गते add comment निरन्तर वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची –११, सिमखेतस्थित सडक खोलाले क्षति पु¥याएपछि हिलोको प्रवाह नगरी आज हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी ।