माल सामग्री बोकेका कन्टेनर
रसुवाको टिमुरे भन्सार हातामा राखिएको चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर । भोटेकोशी नदीमा ड्याम बाँधेपछि चीनबाट आयात गरिएका माल सामग्री बोकेका कन्टेनर राख्न वर्षायाममा समेत सुरक्षित महशुस हुनथालेको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस