विविध घोराहीमा नवनिर्मित अमर प्रहरी स्मारक तथा पूर्व प्रहरी स्तम्भ अनावरण गर्दै Pradhanata News — २०८० भदौ १ गते add comment ३३औँ नेपाल पूर्व प्रहरी दिवसका अवसरमा आज नेपाल पूर्व प्रहरी सङ्गठन दाङद्वारा घोराहीमा नवनिर्मित अमर प्रहरी स्मारक तथा पूर्व प्रहरी स्तम्भ अनावरण गर्दै लुम्बिनी प्रदेश प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी । तस्बिरः कुलदीप न्यौपाने/रासस