विविध सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती Pradhanata News — २०८० साउन ३० गते add comment कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–३ मसुरी खेतबाट देखिएको हरियाली धान खेती । पछिल्लो समय जग्गा पल्टिङ भएसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ । तस्बिर : सुरेश आचार्य/रासस