समाचार लगातारको वर्षापछि धादिङ र गोरखा जोड्ने त्रिशुली नदीको झोलुङ्गेपुलको क्षति Pradhanata News — २०८० साउन ३० गते add comment लगातारको वर्षापछि आएको बाढी कारणले क्षति पु¥याएको धादिङ र गोरखा जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गेपुल । सो झोलुङ्गेपुलमा क्षति पुग्दा स्थानीय किसान र विद्यार्थीलाई आउआउ गर्न समस्या परेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस