अर्थ/बैंकिङ बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो कपडा बुन्दै Pradhanata News — २०८० साउन २६ गते add comment घोराही १३ बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्योगमा कपडा बुन्दै महिला । दश जना महिलाको समूह बनाएर खोलेको उद्योगमा अल्लोको धागोबाट विभिन्न किसिमका तयारी पोशाक निर्माणगरी बिक्री गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस