विविध बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध Pradhanata News — २०८० साउन ५ गते add comment बिहीबार राति परेको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस