समाचार मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री Pradhanata News — २०८० असार २९ गते add comment घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री । मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाक्री बसाल्ने परम्परा छ । तस्बिरः कुलदीप न्यौपाने/रासस