विविध पर्यटकीय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु Pradhanata News — २०८० असार १ गते add comment चितवनको पर्यटकिय क्षेत्र सौराह स्थित बूढीराप्ती खोेलामा कच्ची पुलबाट सवारी चलाउँदै यात्रु । नजिकै बन्दै गरेको पक्की पुल बनेसंगै यात्रुले सहज र सुरक्षित यात्रा गर्न पाउने आशामा छन् । तस्बिर : सनद अधिकारी/रासस