तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस