विविध सुनसरीको हरिनगर घुस्कीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट जिर्ण Pradhanata News — २०८० जेष्ठ २४ गते add comment सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अति संवेदनशील क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट (फरवार्ड चेकपोस्ट)। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने पोष्ट जिर्ण अवस्थामा रहेको छ। तस्बिर : नवीन गड्ताैला, रासस