ताप्लेजुङको मैवाखोला साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’

 

ताप्लेजुङको मैवाखोला गाउँपालिका साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’ । पर्यटकलाई दृश्यावलोकनका लागि सहज बनाउन गाउँपालिकाले भ्यू पोइन्ट बनाएको हो । तस्बिर : सन्तोष पुर्कुटी/रासस

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *