विविध हुम्लाको नाम्खा स्थित नारा लेकमा हिउँ पन्छाए पछिको सडकखण्ड Pradhanata News — २०८० जेष्ठ ११ गते add comment हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा पाँच महिनादेखि जमेको हिउँ–पहिरो पन्छाएपछिको सडकखण्ड । तस्बिरः दाने बोहरा/रासस