विविध तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध Pradhanata News — २०८० जेष्ठ ११ गते add comment बाढीपहिरोको जोखिमा रहेको नासो ६ र ७ तिल्चे गाउँको बस्ती संरक्षण गर्न दुध खोलामा निर्माण गरिएको तटबन्ध । सो बस्तीमा विसं २०७८ जेठ १ गते आएको बाढीले क्षति पु¥याइएको थियो । तस्बिर : नवीन लामिछाने/रासस