समाचार विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका Pradhanata News — २०८० जेष्ठ १० गते add comment युवा लक्षित कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका–२२ का विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । धनौजी कृषक समूहका १५ जना किसानलाई बाख्रा वितरण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस