तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का मृर्गौला पीडित मिनामाया थापाको उपचारका लागि शुक्रबार कन्सर्ट आयोजकलाई सहयोगस्वरुप रु १० हजार प्रदान गर्दै अन्तरराष्ट्रिय व्यापारी रजनसिं शाही । आँबुखैरेनी गाउँपालिका–३ निवासी ५१ वर्षीया थापाको सहयोगार्थ व्यास–५ स्थित सिद्ध युवा क्लबले दमौलीमा सञ्चालित पाँचौं सांस्कृतिक एवं पर्यटन महोत्सवको अवसरमा कन्सर्ट आयोजना गरेको हो । तस्बिर ः सानेबहादुर नेपाली÷रासस