इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

 

काठमाडौं, ६ मंसिर

इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *