मन्त्री नै हेलमेटविना बाइकमा सरर…

निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचार प्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालबाला

खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए । मन्त्रीकाे यस्ताे व्यवहार

देखेर मतदाताहरूले नियम कानुनले ‘ठुलाबढा’लाई नछुने हाे की के हाे भनेर प्रश्न गरेका छन् ।  निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले

ट्राफिक नियम बिपरित हेलमेट नलगाइएको बाइकमा सवार भईरहदा प्रहरीले समेत उनलाई रेकेनन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *