दार्चुलामा बाढी र पहिरोमा पुरिएर दुईजनाको मृत्यु एघारजना बेपत्ता ।

 

काठमाडौं, भदौ २५ गते ।

दार्चुलामा बाढी र पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । त्यसैगरी एघार जना बेपत्ता भएका छन् । शुक्रबार परेको अबिरल वर्षाले

दार्चुलामा ठूलो मात्रामा धनजनको क्षति भएको छ । नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । सल्लामा एक

तीस वर्षीया महिलाको पनि पहिरोमा पुरिएर मृत्य भएको छ । एक बालिका मोति ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । आमा

फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ । दल्लेखका ६० वर्षीय मोहनराम पार्की बेपत्ता छन् । दार्चुलाको सदरमुकाम खलंगामा पनि

बाढी पहिरोले क्षति गरेको छ । करिब डेढ दर्जन घरहरु बगेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *