नाबालिका बलात्कारको आरोप सन्दीप लामिछानेद्वारा अस्वीकार ।

 

काठमाडौं, भदौ २४ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नाबालिका बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूमाथि

आधारहिन आरोप लगाएको प्रतिक्रिया दिएका छन् । कानुनको सम्मान गर्दै आधारहिन आरोपको प्रतिवाद गर्ने बताएका छन् । सामाजिक

सञ्जालमा उक्त प्रतिक्रिया दिएका हुन् । कानुन सबैलाई बराबर हुने समेत सम्झाएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *