काठमाडौं, फागुन १३ गते ।
महालक्ष्मी विकास बैंकको २०औँ साधारण सभा २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/a०७८ को संचित नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।