रुकुमपूर्व पुथा उत्तरगङ्गा– ११ उपल्लोसेराका दिलचन बुढाले घोराही– १८ स्थित अखबरेमा दुई बिघा भाडाको जग्गामा गर्नुभएको ड्रागन फ्रुट खेती । पाँच वर्षअगाडि देखि सुरु गर्नुभएको बुढाले करिब तीन हजार ड्रागनका बोट रोप्नु भएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
