विविध राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गे पुल Pradhanata News — २०८० जेष्ठ १७ गते add comment गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल । सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर रहेको छ । तस्बिर :रञ्जिता अधिकारी / रासस