हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गेपुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय । उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधारण जनता, पशुचौपाया, दुईपाङ्ग्रे सवारीसाधनलगायत घरायसी सामान र घर निर्माणका सामाग्री यसै पुलबाट ओसारपसार गर्छन् ।तस्बिरः सुशीलबाबु थकाली/रासस