मुगुस्थित मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाँउका ७६ वर्षीय याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषा लिपिमा अनुवाद गर्दै । नेपालको मूल कानुन आफ्नो समुदायले नबुझ्दा दुःख झेल्नुका साथै अवसर गुमिरहेकाले आफ्नै भाषामा अनुवाद गरी प्रकाशन गर्न लागेको उहाँले बताउनुभयो । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस