साफ च्याम्पियनसिप उपाधि भिडन्तमा नेपाल र बंगलादेश 

 

काठमाडौं, ३ असोज

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा रहेका छन् । यो समाचार तयार पार्दासम्म सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पछि परेको छ ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *