प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

  काठमाडौं, १६ असोज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंशिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको... Read more »

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी

  काठमाडौ, १६ असोज सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा... Read more »

एमालेवाट निर्वाचित इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

  काठमाडौं, १६ असोज इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश... Read more »

चिनियाँ राजदुत यान्छीको कार्यकाल सकियो, आगमी महिना चीन फर्कर्दै 

  काठमाडौं, १५ असोज नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन् । चीन... Read more »

नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त

  काठमाडौं, १५ असोज नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार... Read more »

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

  इटहरी, १५ असोज इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट... Read more »

राजधानी/ जग्गाको स्वामित्व नपाएरै सकियो सुदूरपश्चिम सरकारको कार्यकाल

  धनगढी, १५ असोज सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय भएपनि प्रदेश सकरारको कार्यकाल भने जग्गाको स्वामित्व समेत नपाउँदै सकिएको छ । चार बर्ष अघि असोज १२ गते कैलालीको गोदावरीमा राजधानी... Read more »

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  उदयपुर, १५ असोज । आसन्न ४ मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेस सभा सदस्य पदको निर्वाचन सम्बन्धि सम्पूर्ण कार्यहरु सम्पन्न गराउन सनिवार उदयपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपाना गरी सञ्चालनमा ल्याइएको... Read more »

अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने ! 

  गोरखा , १५ असोज ।  गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका... Read more »

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

  काठमाडौ, १५ असोज । जनता समाजवादी (जसपा) नेपालले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा  र प्रदेशसभा निर्वाचनमा कसैसग पनि तालमेल नगर्ने भएको छ । आज बसेको जसपा कायॅकारिणि समितिको आज बसेको... Read more »