जिरो ट्यारिफको प्रावधानले नेपालको अर्थतन्त्रलाई ठूलो राहत मिलेको छ ।

  काठमाडौं, मंसिर ११ गते । कठिन साधना र समर्पण, कुशल नीति र नेतृत्व, इमान्दार चिन्तन र चाहनाको जगमा चीन दिन प्रति दिन समृद्ध बन्दैछ । यो समृद्ध चीन ऐतिहासिक रुपमै नेपालको... Read more »

एनआईसी एसिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ ।

  काठमाडौं, मंसिर ५ गते । एनआईसी एसिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारिक फाइदायुक्त निक्षेप योजना सञ्चालन गर्दै आएको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्दती... Read more »

मंगलबार नेप्से परिसूचक दोहोर अङ्कले बढ्यो, साढे ४ अर्ब बढीको कारोबार ।

  काठमाडौं, मंसिर ३ गते । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । तिहार बिदापछि खुलेको पहिलो दिन कारोबार साढे ४ अर्बभन्दा बढी भएको छ । नेप्से परिसूचक... Read more »

पुँजीपतिहरुले व्यक्तिगत स्वतन्त्रतामा आधारित लोकतन्त्र भन्छन् ।

  काठमाडौं, मंसिर ३ गते । पुँजीपतिहरुले व्यक्तिगत स्वतन्त्रतामा आधारित लोकतन्त्र भन्छन् । धर्ममा आधारित, समुदायमा आधारित, क्षेत्रमा आधारित राजनीति गर्नेहरुले पनि आ-आफ्नै ढंगले लोकतन्त्रको कुरा गर्छन् । नेपाल गणतान्त्रिक भएको छ... Read more »

चीनको प्रशासनिक क्षेत्र मकाउमा दैनिक १ लाख पर्यटक भित्रिन्छन् ।

  काठमाडौं, मंसिर १ गते । भक्तपुर जिल्लाको क्षेत्रफल करिब १ सय १९ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो । यो जिल्ला भन्दा लगभग ४ वर्गकिलोमिटर कम... Read more »

सार्वजनिक निजी साझेदारी भनेको आर्थिक विकासको एउटा मोडेल ।

  काठमाडौं, कार्तिक २७ गते । सार्वजनिक निजी साझदारी भनेको आर्थिक विकासको एउटामा मोडेल हो । यसलाई आर्थिक विकासको नियमको रुपमा पनि विश्लेषण गरिन्छ । यस सिद्धान्त अनुसार सार्वजनिक क्षेत्र र निजी... Read more »

धार्मिक आस्थाको केन्द्र हलेसी महादेवस्थानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने ।

काठमाडौं, कार्तिक २६ गते । खोटाङ जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा पर्ने हलेसी महादेवस्थानलाई पूर्वको पशुपतिनाथ भनेर चिनिन्छ । विशिष्ट र अलौकिक संरचनाले बनेको जमीनमुनि चट्टान पग्लिएर बनेको जस्तो देखिने यो महादेवस्थानका विभिन्न किंवदन्तीहरू... Read more »

कोरोना झनै बढे चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ऋणात्मक हुने योजना आयोगको आंकलन ।

काठमाडौं, कार्तिक २१ गते । राष्ट्रिय योजना आयोगले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार कोरोना सङ्क्रमण झनै बढे परिस्थिति हालको अवस्था भन्दा खराब भई आर्थिक वृद्धि ३ प्रतिशतसम्म ऋणत्मक वृद्धि हुने आंकलन गरिएको... Read more »

नेपाल वायुसेवा निगमले चाटर्ड उडानको भाडा घटाउने ।

काठमाडौं, कार्तिक २० गते । नेपाल वायुसेवा निगमले चाटर्ड उडानको भाडा घटाउने भएको छ । निगम व्यवस्थापनका अनुसार हवाई इन्धनको मूल्य घटेका कारण १५ देखि २० प्रतिशतसम्म चाटर्ड उडानको भाडा घटाउने भएको... Read more »

कृषि विकास बैंकले तिहार लगतै कृषि ऋणपत्रको बिक्री आह्वान गर्ने ।

काठमाडौं, कार्तिक १८ गते । कृषि विकास बैंकले तिहार लगतै २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने योजना बनाएको छ । बैंकले ऋणपत्र निष्काशन अनुमतिका लागि नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डमा... Read more »