तनहँका राजमार्ग क्षेत्रमा निषेधाज्ञा ।

काठमाडौँ, भदौ ६ गते ।

तनहुँ जिल्लाका राजमार्ग क्षेत्रका सबै स्थानीय तहमा निषेधज्ञा जारी गरिएको छ । यसअघि भानु नगरपालिका र बन्दिपुर नगरपालिकाबाट शुरु गरिएको निषेधज्ञा राजमार्गसँग जोडिएर सबै तहमा पुगेको छ । पछिल्लो समय म्याग्दे गाउँपालिकामा समेत प्रशासनले निषेधाज्ञा जारी गरेपछि तनहुँका राजमार्गमा पर्ने सबै स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ । भानु नगरपालिकाका सबै क्षेत्रमा र बन्दिपुर नगरपालिकाका राजमार्ग क्षेत्रमा निषेधज्ञा जारी गरिएको छ । व्यास नगरपालिका र आँबुखैरेनी नगरपालिकाले पनि निषेधाज्ञा जारी गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *