दाहाल र नेपाल निकट ७ जना मन्त्रीहरुले दिए सामुहिक राजिनामा ।

 


काठमाडौं, पौष ५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोध गर्दै सात जना मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । राजिनामा दिने मन्त्रीहरुमा शिक्षा तथा विज्ञानमन्त्री गिरिराजमणी पोखरेल, कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *