राष्ट्रपति समक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश ।

 

काठमाडौं, कार्तिक १ गते ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेस भएका छन् । नेपालको संविधानको धारा २९४ अनुसार प्रतिवेदन पेश भएका हुन् । यसरी पेश गरिएका प्रतिवेदनहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग र थारु आयोगका प्रतिवेदन रहेका छन् । उक्त कुराको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *